Incident Reports

RJP vandalizes CPN UML program venue

2017-06-11

Madhes, Saptari, Rajbiraj, Ward 3

The leaders and cadres of Rastriya Janta Party (RJP) have entered into the program of CPN (UML) in Rajbiraj and vandalized the venue. The leaders and cadres entered into the UML election assembly in Shah Dharmashala in Rajbiraj Municipality-3 and set fire on banners, flags and papers and vandalized the chairs. CPN UML city committee chairperson Niranjan Jha condemned the incident and urged the administration to maintain the security condition of the district. He also demanded CDO Krishna Bahadur Katuwal to be serious about the incident and to take action against the guilt. The police administration however reached the incident site so that no serious incident happened. नेकपा (एमाले) को राजविराज नगरस्तरीय अगुवा कार्यकर्ता भेलामा प्रवेश गरी राजपाका नेता, कार्यकर्ताहरूले जेठ २८ गते तोडफोड र आगजनी गरेका छन् । राजविराज नपा-३ स्थित साह धर्मशालामा आयोजित एमालेको चुनावी भेलामा प्रवेश गरेका राजपाका कार्यकर्ताहरूले तुल, ब्यानर, झण्डा, कागजपत्रलगायतका निर्वाचन सामग्री जलाउनुका साथै कुर्सी तोडफोड गरेका हुन् । एमालेका केन्द्र र जिल्लाका नेताहरू तथा राजविराज नगरपालिकाका उम्मेदवारहरू मन्तव्य राखेर अन्यत्रको कार्यक्रममा बाहिरिइसकेपछि बेला नाराजुलुससहित प्रवेश गरेका राजपाका नेता, कार्यकर्ताहरूले कुर्सी तोडफोड गर्दै झण्डा, व्यानर बाहिर ल्याएर जलाए । निर्वाचनको वातावरण बिगार्न खोज्नेहरूप्रति सचेत रहन जनसमुदायलाई र सुरक्षा व्यवस्था बलियो बनाउन स्थानीय प्रशासनलाई आग्रह गर्दै एमाले नगर कमिटिका अध्यक्ष निरञ्जन झाले राजपाको गैरलोकतान्त्रिक कार्यप्रति भर्त्र्सना गरे । उनले घटनाप्रति गम्भीर बन्न र दोषीहरूमाथि आवश्यक कारबाही गर्न सिडिओ कृष्णबहादुर कटवालसँग माग समेत गरे । घटना लगत्तै पुगेको प्रहरी टोलीले झडप हुन र थप क्षति हुनबाट जोगाएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Arson
Weapons Blunt weapon , Fire
Primary Cause Election-related incident
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
INSEC , National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Saptari

0 Comments