Incident Reports

RJP-N cadres vandalized four vehicles in Nawalparasi district

2017-06-13

Cadres of RJP-N vandalised regional office of Nepali Congress in Parasi. They also vandalised two cars and an e-rickshaw in Parasi for defying the general strike called by RJP-N. नवलपरासी प्रहरीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका जिल्ला संयोजक मुकुरजि गिरी सहित राजपाका एक दर्जन कार्यकर्तालाई पक्राउ गरेको छ । दिउँसो साढे १ बजे राजपाका कार्यकर्ताहरुले बा ११ च ७३६२ नं. को स्कार्पियो र नम्बर नखुलेको एक मोटरसाईक र एक इरिक्सामा तोडफोड गरेपछि प्रहरीले राजपाका नेता कार्यक्रतालाई नियन्त्रणमा लिएको हो । सदरमुकाम परासी बुद्धचोकस्थित सुनवलबाट आएको स्कार्पियो र मोटरसाईललाई कार्यकर्ताले ढुंगामुढा गरि तोडफोड गरेका थिए । बन्दकर्ताले अहिलेसम्म जिल्लामा २ स्कार्पियो, एक मोटरसाईकल र एक ईरिक्सामा तोडफोड गरेका छन् । नेतासहित एक दर्जन कार्यकर्ता पक्राउ परेपछि राजपाका कार्यकर्ता नाराबाजी गर्दै जिल्ला प्रहरी कार्यालय पुगेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Strike/Bandh
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Totally damaged Vehicles 4
National/Online Media , INSEC , Other Sources

0 Comments