Incident Reports

Cadres vandalized vehicle in Biratnagar

2017-06-13

Province 1, Morang, Biratnagar

Cadres of RJP-N vandalized a microbus, a car, three e-rickshaw and four tempos in Biratnagar for defying general strike. बन्दको उलंघन गरेको भन्दै राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले विराटनगरमा चार सवारी साधानमा तोडफोड गरेका छन् । विराटनगरका विभिन्न स्थानमा एउटा टाटा सुमो, दुईवटा टेम्पो र एउटा सिटी सफारी तोडफोड गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक योगेन्द्रसिंह थापाले बन्दकर्ताले बा ३ ख ८३७४ नम्बरको टाटा सुमो को २ ह ५३६८ र को १ ह १९८३ नम्वरको टेम्पो र को १त ४२/८ को सिटी सफारी तोडफोड गरेका हुन । बन्दकर्ताले सवारीसाधान तोडफोड गरेपनि प्रहरीले कसैलाई पक्राउ गरेको छैन ।विहानको समयमा केही खुल्ला रहेको विराटनगरमा अहिले भने वन्दको प्रभाव बढदै गएको छ । चुनाव बहिष्कार गर्ने भन्दै राजपाले आन्दोलन घोषणा गरेको थियो । आन्दोलनमा उत्रिएको राजपाले आजवाट तराईका जिल्लामा तीन दिने आम हड्तालको घोषणा गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Strike/Bandh
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 9
National/Online Media , Other Sources , Local Newspaper - Mahottari , Local Newspaper - Jhapa

0 Comments