Incident Reports

Jeep vandalised in Dang citing defiance of bandh

2017-06-13

Lumbini, Dang, Rapti, Ward 3

Cadres of Nepal Communist Party have vandalized a private jeep in Rapti rural municipality-3 of Dang at 6:00am in the morning on Tuesday. The vehicle bearing plate number Ba 8 Cha 9516 was travelling from Ghorahi to Supadeurali. According to the police, the vehicle's rear windowpane was broken due to the stones pelted by the NCP cadres. बन्द अवज्ञा गरेको भन्दै दाङको राप्ती गाउँपालिका-३ मा एउटा निजी जीपमा तोडफोड भएको छ । घोराहीबाट सुपादेउराली दर्शनकालागि हिडेको बा.८च ९५१६ नम्वरको जिपमा नेकपाका कार्यकर्ताहरूले बिहान ६ बजे ढुङ्गा प्रहार गरेका थिए । ढुङ्गा लागेर जिपको पछाडीको सिसा पूरै फुटेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी धिरजप्रताप सिंहले बताए । तोडफोड भएको जिप दर्शनार्थी चढेको भन्ने थाहा पाएपनि कसको हो भन्ने नखुलेको प्रहरीले बतायो । यसैगरी बन्दका कारण पूर्वपश्चिम राजगर्मामा रोकिएका ३ सय भन्दा बढी सवारी साधनलाई प्रहरीले स्कर्टिङ गरी गन्तव्यमा पठाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Strike/Bandh
Weapons Blunt weapon
Primary Cause Other political issues
Actor 1 - Number of people 4
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Totally damaged Vehicles 1
INSEC

0 Comments