A clash erupted in various Tarai district during a bandh enforced by the agitating Rashtriya Janta Party-Nepal on Wednesday. Two people were injured at Kadmaha in Saptari when a scuffle ensued after RJP-N cadres pelted stones at a bus carrying police personnel deployed to Solukhumbu and Khotang district to provide security for the June 28 elections, the Eastern Regional Police Officer said.
सप्तरीको कदमाहामा प्रहरी र राजपा नेपालका कार्यकर्ताबीच झडप भएको छ । झडपका क्रममा राजपाका कार्यकर्ता खडग नगरपालिका २ का सुभकलाल महतो र बिशेश्वर महतो घाईते भएको इलाका प्रहरी कार्यालय कडोरवनाका प्रहरी निरिक्षक राजेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । निर्वाचनको सुरक्षार्थ पुर्व क्षेत्रीय प्रहरी कार्यालयबाट सोलुखुम्बु र खोटाङका लागि खटिएका प्रहरी सवार बसमा राजपाका कार्यकर्ताले ढुंगा हानेपछि दुई पक्षबीच झडप भएको हो । घाइते दुवैको सिराहाको लहान अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।