CPN (UML) Gulmi has protested against the act of tearing ballot papers in Bharatpur election. CPN (UML) Gulmi staged a protest rally starting from the Gulmi party office to different places of Tamghas with slogans demanding resumption of vote counting. The protest rally ended as protest assembly in Tamghas. UML leaders and cadres who participated in the rally demanded for resumption of vote counting, punishment for the offenders, and maintenance of peace and security.
नेकपा एमाले गुल्मीले भरतपुर महानगरपालिकाको मतगणनाको घटनालाई लिएर बिहिबार विरोध प्रदर्शन गरेको छ । एमाले पार्टी कार्यालयबाट निस्केको बिरोध र्याली विभिन्न नारावाजिसँगै तम्घास बजार परिक्रमा गरि बिरोध सभामा परिणत भएको थियो । बिरोध प्रदर्शनमा सहभागि एमाले नेता तथा कार्यकर्ताले मतगणना तुरुन्त सुचारु गर, मतपत्र च्यात्नेलाई कारवाही गर, शान्ति सुरक्षा कायम गर जस्ता नाराहरु लगाएका थिए ।