Incident Reports

Normal life in four district in Mechi affected due to CPN's bandh

2017-06-16

Normal life of people in Mechi Region has been affected due to the strike called by Netra Bikram Chand led Nepal Communist Party today demanding the release of its cadres. Four districts of Mechi - Taplejung, Ilam, Jhapa and Panchthar district have been highly affected. Transportation, Market areas and the Educational institutes remained closed due to the strike. विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको मेची बन्दका कारण मेचीका चार जिल्लाको जनजीवन बिहानैदेखि प्रभावित बनेको छ । बन्दको कारण ताप्लेजुङसहित पाँचथर, इलाम र झापाबाट चल्ने लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् । बजार, शिक्षण संस्था र कलकारखानामा पनि बन्दको प्रभाव परेको छ । यता ताप्लेजुङबाट झापाको बिर्तामोड जाने केही यात्रुवाहक सवारीसाधन प्रहरीले स्कर्टिङ गरी पठाएको प्रहरीले बताएको छ । सो पार्टीले बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै आफ्ना नेता तथा कार्यकर्तालाई रिहाई नगरिए सशक्त आन्दोलनका साथै अनिश्चितकालीन बन्दको घोषणा गरेको थियो । उसले केन्द्रीय सदस्य तथा मेची ब्यूरो संयोजक सुमन लिम्बुसहित ३ नेतालाई जेठ ३१ गते झापाको गरामनीबाट बिना पक्राउ पूर्जी गिरफ्तार गरिएको भन्दै रिहाईको माग गरेर बन्द आह्वान गरेको हो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Other political issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments