Incident Reports

Accused Gang Rapists Absconding

2013-05-28

Nepal

Parsa/May 29 The police have not been able to arrest three 20-year-old youths of Thori even after the family of a 14-year-old girl filed an FIR on May 28 accusing them of the girl’s gang rape. According to the FIR, the youths- Avinash Sah, Mannu Chaudhary and Sohan Khawas had raped her in a field on May 21. The FIR was filed at Thori Area Police Office on May 28. The victim said that the youths ran away after her brother-in-law arrived at the scene to check on water in the field. She added that when she informed about the incident to other family members, she was forbidden from making it public for the sake for ‘family honor’. She had been living at the home of maternal uncle at Jamuniya in India following the incident. Police said that the accused were absconding and that they were searching for them. KC Lamichhan पर्सा । जेठ १५ गते एक १४ वर्षीया एक किशोरी सामूहिक बलात्कारको शिकार भएको तथ्य प्रकाशमा आएको छ । ठोरी स्थित आफन्तको घरमा बस्दै आएकी किशोरीलाई स्थानीय तीन जना युवकले ०७० जेठ ७ गते राति बलात्कार गरे पनि घटना जेठ १४ सार्वजनिक भएको हो । पीडित किशोरीले आफूलाई तीन जना युवकले सामूहिक बलात्कार गरेको भन्दै १४ गते इलाका प्रहरी कार्यालय ठोरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । ठोरीका २० वर्षीय अविनाश साह, २० वर्षीय मन्नु चौधरी र २० वर्षीय सोहन खवासले गत जेठ ७ गते राती आफुलाई घरदेखि उत्तर तिरको कुलो नजिक लगेर सामूहिक बलात्कार गरेको पीडित किशोरीले बताएकी छन् । युवकहरूले जबरजस्ती गरिरहेका बेला युवतीका भिनाजु खेतमा पानी लगाउन पुग्दा तीनै जना युवकहरू फरार भएका थिए । बलात्कारका घटनाबारे त्यही दिन आफन्तलाई जानकारी गराउँदा पनि समाजमा इज्जत प्रतिष्ठा जाने डरले आफन्तले उल्टै हप्काएर घटनालाइ ढाकछोप गर्ने प्रयास गरेको पीडित किशोरीले बताएकी छन् । बलात्कारको घटना पछि पीडित किशोरी भारतको जमुनियास्थित मामा घरमा गएर बसेकी थिइन् । बलात्कारमा संलग्न युवकहरू फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक पनेरुले बताए । के.सी.लामिछाने

0 Comments

Related Reports
Related Trend Analysis