Incident Reports

UML students protest poll deferral in Province 2

2017-06-16

Bagmati, Kathmandu, Kathmandu, Ward 28

Main opposition aligned student wing, All Nepal National Free Students Union (ANNFSU) staged a protest programme against the government decision to postpone the local level elections in Province no 2 in the Capital on Friday. The ANNFSU organised the agitation in front of Ratna Rajya Laxmi Campus in Exhibition Road this morning. The ANNFSU affiliated students burnt the effigy of Prime Minister Sher Bahadur Deuba and CPN (Maoist Centre) Chairman Pushpa Kamal Dahal as a part of their protest. The government on Thursday had decided to postpone the local elections in Province 2 until September 18 as part of its effort to bring the agitating Rastriya Janata Party-Nepal (RJP-N) on board the poll process. प्रदेश नम्बर २ मा स्थानीय चुनाव सार्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै एमालेनिकट अनेरास्ववियूले काठमाडौंमा विरोध प्रर्दशन गरेको छ । प्रदेश नम्बर २ चुनावको मिति असोज २ गते सार्ने सरकारको निर्णय देशलाई विखण्डन गर्ने नियतका साथ आएको दावी गर्दै अनेरास्ववियूले शुक्रबार विहान काठमाडौंको प्रर्दशनीमार्गमा विरोध प्रर्दशन गरेको हो । त्यसक्रममा अनेरास्ववियूका नेता, कार्यकर्ताहरुले सरकारविरुद्ध चर्का नाराबाजी लगाउँदै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पुत्लासमेत दहन गरे । विरोध प्रर्दशनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै अनेरास्ववियूकी अध्यक्ष नविना लामाले सरकारले देश विखण्डन गर्ने नियतका साथ प्रदेश नम्बर २ को निर्वाचन पछि सारेको भन्दै आक्रोश व्यक्त गरिन् । सरकारले विहीबार राष्ट्रिय जनता पार्टीको माग सम्बोधन गर्न भन्दै प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन आगामी असोज २ गते गर्ने निर्णय गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments