Incident Reports

Kalpristha: Demonstration rally in Nepalgunj

2017-06-01

Lumbini, Banke, Nepalgunj

CPN (UML) Banke has protested in Nepalgunj against the ballot tearing incident in Bharatpur. Alternative central member of CPN UML Dineshchandra Yadav stated that, 'Maoist central member tore the ballot paper after the party's candidate was about to loose". The demonstration started from Pasanglamu marg went through B.P chowk and ended in Dhamboji as corner assembly. UML leaders and cadres who participated in the demonstration demanded for resumption of vote counting, punishment for the offenders. नेकपा एमाले, बाँकेले नेपालगन्जमा प्रदर्शन गरेको छ। चितवनको भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको विरोधमा एमालेले नेपालगन्जमा प्रदर्शन गरेको हो। प्रदर्शनसँगै एमालेले भरतपुरमा तत्काल मतगणना शुरु गर्न माग गरेको छ। 'हार्ने अवस्था आएपछि माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेका हुन्- 'एमालेका वैकल्पिक केन्द्रिय सदस्यद्वय दिनेशचन्द्र यादवले भन्नुभयो,- 'तत्काल मतगणना गरियोस्, नत्र आन्दोलन रोकिंदैना।' पासङलामु मार्गस्थित पार्टी कार्यालयबाट निस्केको एमालेको प्रदर्शन वीपीचोक हुँदै धम्बोझी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। चुनावी प्रचार र घरदैलोमा रहेका एमालेका नेता, उम्मेदवार तथा कार्यकर्ताहरु प्रदर्शनमा सहभागी भएका थिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Banke

0 Comments