Incident Reports

RJPN cadres smash bus

2017-06-16

Madhes, Siraha, Golbazar

Cadres of protesting Rastriya Janata Party-Nepal today smashed a bus bearing a banner with Nepal Police written on it at Golbazaar in Siraha. Windowpanes of the bus (Na 5 Kha 1440) that headed to Sunsari from Kathmandu were broken. Meanwhile, police have arrested Lalan Jha of the RJPN on the charge of vandalism. RSS सरकारले राजपासँगको छलफलपछि २ नम्बर प्रदेशको चुनाव ३ महिनापछि सार्ने निर्णय गरेपनि आन्दोलनकारीले अराजक क्रियाकलापलाई जारी राखेका छन् । राजपाले आह्वान गरेको मधेस बन्दको चौथो दिन शुक्रबार सिराहामा प्रहरी सवार बसमा तोडफोड भएको छ । राजपा कार्यकर्ताले सिराहाको गोलबजारमा प्रहरीले प्रयोग गरेको बसमा तोडफोड गरेका हुन् । ‘प्रहरी’ लेखिएको ब्यानर देख्दादेख्दै अराजक कार्यकर्ताले ढुंगा प्रहार गरेका थिए । आन्दोलनकारीप्रति प्रहरी संयम बन्दा उनीहरु अराजक बनिरहेको स्थानीयले बताएका छन् । बन्दकर्ताले रिक्सा चालकमाथि समेत दुर्व्यवहार गरेका छन् भने अत्यावश्य औषधि पसल पनि खुल्न दिएका छैनन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Mahottari , Local Newspaper - Saptari

0 Comments