Incident Reports

RJP-N cadres burned the election material in Nawalparasi

2017-06-16

Cadres of Rastriya Janata Party-Nepal has burned the election materials of Nepali Congress in Parasi of Nawalparasi district. They have burned the flag and t-shirt of Nepali Congress. नवलपरासीको परासी बजार भित्र नेपाली कांग्रेसका प्रचार सामाग्री र झण्डा राजपा कार्यकर्ताहरुले जलाएका छन् । परासीको भित्री भागमा राजपा कार्यकर्ताले कांग्रेसको झण्डा र चुनाव प्रचारमा प्रयोग भएका टिसर्ट सडकमा लगेर जलाएका छन् । झण्डा र टिसर्ट जलाइएकोमा कांग्रेसले आपत्ति जनाएको छ । प्रहरीले दर्जनको संख्यामा रहेका बन्दकर्तालाई छुट दिँदा उनीहरु अराजक भइरहेको एमालेका सांसद तथा केन्द्रीय सदस्य बैजनाथ चौधरीले बताए । उनले कुनै पनि दलका झण्डा जलाउने कार्य अराजक भएकाले एमालेको बिरोध रहने बताए । ‘बिगतमा एमालेका झण्डा जलाउँदा र कार्यालयमा तोडफोड हुँदा कांग्रेस नबोले पनि एमाले अलोकतान्त्रिक क्रियाकलापको सधैं बिरोध गर्छ,’ उनले भने ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments