Incident Reports

Boy Held for Raping Minor

2013-05-29

Police have arrested a 14-year-old boy on May 29 on charge of raping a 4-year-old girl a day earlier. The boy was arrested after an FIR filed by the girl’s family on May 29. SI Shyam Raut of District Police Office said that the legal procedures have been initiated against the accused. Chhetu Sherpa खाँदबारी नगरपालिका-१० मा जेठ १३ गते ४ वर्षीया बालिका बलात्कार गर्ने सोही ठाउँका १४ वर्षीय भरत राईलाई प्रहरीले ०७० जेठ १४ गते गिरफ्तार गरेको छ । पीडितपक्षले जेठ १४ गते दिएको जाहेरीको आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा मुद्दा शाखाका प्रमुख सई श्याम राउतले बताए । छेटु शेर्पा

0 Comments

Related Reports
Related Trend Analysis