Incident Reports

women arrested for abandoning her own baby

2013-05-29

Paachthar, 29 May, Jhuma Guragain, 33, of Ekteen-5 has been arrested on charge of abandoning her newly born baby at Shubhang-9. Locals found baby in a small ditch covered by stones and bushes and informed to police. Accused Guragain was arrested from her elder sister and brother- in -law's house from same village. पाँचथर । जेठ १५ गते आफैँले जन्माएको शिशुलाई फ्याँकेको आरोपमा एकतीन- ५ का ३३ वर्षीय झुमा गुरागार्इँलाई प्रहरीले जेठ १५ गते गिरफ्तार गरेको छ । सुभाङ- ९, सुनार चोक स्थित खोल्सीमा ढुङ्गा तथा स्याउलाले छोपी छाडेको अवस्थामा बालिकालाई स्थानीयले भेटेका थिए । घटनाको जानकारीपछि आरोपित गुरागाईँलाई सोही गाउँमा रहेका दिदी भिनाजुको घरवाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राकेश थापाले बताए । मंगल बेघा

0 Comments

Related Reports
Related Trend Analysis