Incident Reports

41 RJP-Nepal leaders, cadres arrested in Dhanusha

2017-06-18

Madhes, Dhanusha, Janakpur

Dhanusha police arrested 41 leaders and cadres of Rastriya Janata Party-Nepal (RJP-N) on Sunday. Half-a-dozen RJP-N cadres have been injured when police resorted to baton-charge. Police and the party cadres engaged in confrontation in various place as RJP-N was protesting in various places of Dhanusha including Janakpur sub-metropolis, Janakchowk, Ramchowk, among others, to make their pre-declared general strike a success. RJP-Nepal leaders injured in the scuffle are Parmeshwor Sah, Sanjay Kumar Singh, Punam Jha, Rita Jha, Kunti Pathak, Sita Chaudhary, among others. The scuffle occurred after police tried to stop RJP-N cadres from vandalising a signboard of Janakpur sub-metropolitan office and its jeep. The protesters also pelted stones at security personnel, it is learnt. Dhanusha SP Lal Mani Acharya said a police van has suffered damaged due to the attack from the protesters. Two police personnel have been injured in the course, Acharya said. राष्ट्रिय जनता पार्टी ,नेपालका ४१ नेता कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय धनुषाले आइतबार पक्राउ गरेको छ । प्रहरीको लाठी चार्जबाट आधा दर्जन राजपा कार्यकर्ता घाइते भएका छन् । राजपाको घोषित बन्द सफल बनाउन प्रदर्शन गर्दै गरेका राजपा नेता कार्यकर्ता तथा प्रहरीबीच जनकपुर उपमहानगरपालिका, जनकचौक तथा रामचौक वरिपरि पटक–पटक झडप भएको थियो । यस क्रममा प्रहरीको लाठी चार्जबाट आधा दर्जन प्रदर्शनकारी घाइते भएका थिए । प्रहरीको लाठी चार्जबाट राष्ट्रिय जनता पार्टी धनुषा अध्यक्ष मण्डलका संयोजक परमेश्वर साह, अध्यक्ष मण्डलका सदस्य संजयकुमार सिंह महिला नेतृ पूनम झा, रीता झा, कुन्ती पाठक, सीता चौधरीलगायत घाइते भएका छन् । टाउकोमा चोट लागेका घाइतेहरुको उपचार जनकपुर अंचल अस्पतालमा भइरहेको छ । प्रहरीले राजपा अध्यक्ष मण्डलका संयोजक परमेश्वर साह, अध्यक्ष मण्डलका सदस्य संजय सिंह, प्रमोद यादव, पूर्व राज्य मन्त्री सरिता साह, केन्द्रिय प्रवक्ता लालकिशोर साह, केन्द्रिय सचिव रितेश कुमार सिंह, सांसद दीनेश साह, सरिता शर्मा, चन्दा ठाकुर, रेणु झालगायत ४१ जनालाई नियन्त्रणमा लिएको छ । प्रदर्शनकारीहरुले जनकपुर उपमहानगरपालिकाको जीप तथा साइनबोर्डमा तोडफोड गर्न खोज्दा दोहरो भिडन्त भएको थियो । प्रदर्शनकारीले सुरक्षाकर्मीलाई लक्षित गरी ढुंगामुढा गरेका थिए भन्ने प्रहरीले भिडलाई तितरवितर गर्न लाठी चार्ज गरेको थियो । प्रदर्शनकारीको ढुंगामुढाबाट जनकपुर उपमहानगरपालिकाको जीपको अगाडिको सिसा फुट्नुका साथै प्रहरी सवार भ्यानमा समेत क्षति भएको धनुषाका एसपी लालमणि आचार्यले जानकारी दिए । प्रदर्शनकारीको ढुंगामुढाबाट दुई प्रहरी समेत घाइते भएको एसपी आचार्यले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Violent demonstration
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 25
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 8
Totally damaged Vehicles 2
National/Online Media , Local Newspaper - Saptari , Local Newspaper - Dhanusha , Local Newspaper - Saptari

0 Comments