Incident Reports

Clash erupts between cadres of UML and Maoist centre

2017-06-18

A clash erupted between cadres of CPN-UML and Communist Party Nepal-Maoist Centre (CPN-MC) in Latinath of Marma Rural Municipality on Sunday during candidacy filing for the second phase of local level election. Both sides resorted to pelting stones at each other due to which 5 persons from both sides were reported injured.Police fired two rounds of tear gas to take situation under control. दलबलसहित मनोनयन दर्ता गर्ने क्रममा मार्मा गाउँपालिकाको लटिनाथमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबिच झडप भएको राससले जनाएको छ । मनोनयन दर्ता गर्दा दोहोरो झडपसहित ढुङ्गा हानाहान भएको स्थानीयले जनाएका छन् । माओवादी केन्द्रले उम्मेदवारी दर्ता गरेर फर्कने र एमाले मनोनयन दर्ता गर्न जाने क्रममा लटिनाथ बजारमा झडप हुन पुगेको बुझिएको छ । दुवै पक्षबिच एकापसमा ढुङ्गा हानाहान हुँदा दुवै दलका पाँच जना घाइते भएका छन् । लटिनाथमा दुवै पक्षबिच झडप भएको र झडपमा भएको क्षतिका बारेमा यकिन थाहा नभएको प्रहरीले जनाएको छ । झडपलाई नियन्त्रण गर्न प्रहरीले दुई राउण्ड अश्रुग्याससमेत प्रहार गरेको स्थानीय दिनेश सिंहले जानकारी दिए । उनका अनुसार लटिनाथ बजारमा झडप हुँदा होटलमा समेत क्षति पुगेको छ । लटिनाथ क्षेत्र तनावपूर्ण रहेकाले झडप हुन नदिन प्रहरीले सुरक्षा बढाएको उनकको भनाइ छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 50
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth unknown
Total Injured 5
INSEC , Other Sources

0 Comments