CPN-Biplab have hanged black flag in the homes of candidates belonging to diffeent political parties, especially CPN-Congress and CPN-UML in Dang.
Flags were hanged in the homes of Congress candidate for the post of Mayor from Tulsipur Sub-Metropolitan Gehendra Giri, Deputy Mayor's candidate Devika Nepali and Maoist's candidate Sheshuram Bhadnari. Likewise, black flags were hanged in the homes of lot of other candidates from Ghorahi Sub-metropolitan, Lamahi Municipality etc, which were removed early morning.
नेपाल कम्यूनिष्ट पार्टी (विप्लव) ले दाङमा विभिन्न उम्मेदवारका घरमा कालोझन्डा टाँगेको छ । मुख्य गरि नेपाली काँग्रेस र नेकपा एमालेबाट उम्मेदवार बनेका अधिकाँस उम्मेदवारको घरमा आइतवार राति विप्लवका कार्यकर्ताले कालोझन्डा टाँगेको दाङका प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले जानकारी दिए ।
तुलसीपुर उपमहानगरपालिकामा काँग्रेसका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरी, उपमेयर पदकी उम्मेदवार देवीका नेपाली , माओवादी केन्द्रका मेयर पदका उम्मेदवार सेशुराम भण्डारी लगायतको घरमा कालोझन्डा फेला परेको प्रहरीले बताएको छ । त्यस्तै घोराही उपमहानगरपालिकाका विभिन्न दलका प्रमुख पदका उम्मेदवार , लमही नगरपालिका लगायत विभिन्न गाउँपालिकाका उम्मेदावरका घरमा कालोझन्डा टाँगेको भएपनि विहानै हटाइएको प्रहरीले जनाएको छ