Incident Reports

Bhojpur in-charge of CPN arrested

2017-06-17

Province 1, Bhojpur, Tyamkemaiyung, Ward 5

Police on Saturday arrested the district incharge of Netra Bikram Chand led Communist Party of Nepal, Gyanu, on the charge of being engaged in anti-election activities. Police arrested Gyanu from Tyamkemaiyung rural municipality-5 Khawa at 3:00pm in the afternoon. नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी भोजपुरका इन्चार्जलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय निर्वाचन खारेज गर्ने भन्दै विभिन्न ठाउँमा चुनाव विरोधी गतिविधि गर्दे आइरहेको नेपाल कम्यूनिष्ठ पार्टीका भोजपुर जिल्ला इन्चार्ज ज्ञानुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी टेम्के मैयु गाउँपालिकाको वडा नं ५ खावाबाट शनिवार दिउँसो ३ बजे नियन्त्रणमा लिएको जनाएको छ । स्थानीय निर्वाचनलाई शान्तिपुर्ण ढंगबाट सम्पन्न गराउनका लागि निर्वाचन विरोधी गतिविधि गर्ने पार्टी वा संगठनका कार्यकर्तालाई निर्वाचन सम्पन्न नभइन्जेल नियन्त्रण गर्ने गृह मन्त्रलयको निर्देशन रहेको जिल्लास्थित प्रहरीको भनाइ छ । गृहको निर्देशन वमोजिम कम्यूनिष्ठ पार्टीका जिल्ला इन्चार्ज ज्ञानुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय भोजपुरका प्रमुख प्रहरी नायव निरिक्षक काजीकुमार आचार्यले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Secondary Form Arrest (politically significant)
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments