The two section officers of Golanjor rural municipality and Fikkal rural municipality have been arrested while taking bribe from service seeker. A team from CIAA office Bardibas.
Bhola Alemagar, Chief Officer of Golanjor rural municipality was arrested with one lakh 51 thousand bribe amount from Kamalamai-6, Stalbazar. Similarly, Satish Kumar Bhattrai a Chief officer of Fikkal Rural municipality was arrested with 90 thousand rupees bribe amount.
सिन्धुली जिल्लाको गोलान्जोर गाउँपालिका र फिक्कल गाउँपालिकाका दुई अधिकृत घुस लिंदालिंदै पक्राउ परेका छन् । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले रंगेहात पक्राउ गरेको हो ।
मंगलबार कमलामाई-६ को स्टलबजारमा रहेको एक पसलबाट गोलन्जोर गाउँपालिकाका अधिकृत भोला आलेमगरलाई १ लाख ५१ हजार र फिक्कल गाउँपालिकाका अधिकृत सातिशकुमार भट्टराईलाई ९० हजार सहित अख्तियार टोलीले पक्राउ गरेको हो ।