Incident Reports

RPP candidate attacked in Itahari

2017-06-20

Province 1, Sunsari, Itahari, Ward 9

An unidentified group attacked a cadre, also candidate for local body election from Rashtriya Prajatantra Party (RPP), near Triveni College, Itahari City. Shyam Pokharel was attacked last night by an unidentified group. Shyam pokharel is a candidate from Rashtriya Prajatantra Party (RPP) for the post of chairperson of the ward number 9. There were 3 people who came in bike to attack Pokharel. सुनसरी इटहरीका राप्रपाका एक उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । अज्ञात समूहले गएराति स्थानीय तहको चुनावमा इटहरी उपमहानगरपालिका वडा नम्बर ९ मा वाडाध्यक्षको उम्मेद्वार रहेका श्याम पोख्रेलमाथि आक्रमण भएको हो । राती नौ बजे इटहरीको बिराटनगरलाइन स्थित त्रिवेणी कलेज छेउमा मोटरसाइकलमा आएका तीन जनाको समूहमा रहेका व्यक्तिले पोख्रेलमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ । पोख्रेल राप्रपाका उम्मेदवार हुन् । कालो पल्सरमा आएका व्यक्तिहरुले वडामा किन पोल बत्ती जडान गरिस, किन उमेरदवारी दिइस भन्दै अन्दधुन्दरुपमा खुकुरी प्रहार गरेको राप्रपा इटहरी नगर समितिले जनाएको छ । खुकुरी प्रहारबाट वडा अध्यक्ष भागेर बाँच्न सफल भएको राप्रपाले बताएको छ । उनी सामान्य घाइते भएको प्हरीले बताएको छ । आक्रमणको क्रममा उनी सवार को २० प ५९३५ नं. को मोटरसाइकलमा भने क्षती पुगेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) RPP
Actor 2 - Youth noyouth
Total Injured 1
Totally damaged Vehicles 1
Election-related cause primary
National/Online Media , Other Sources , Local Newspaper - Dhanusha , Local Newspaper - Saptari , Local Newspaper - Siraha , Local Newspaper - Jhapa , Local Newspaper - Sarlahi

0 Comments