Incident Reports

Two Arrested On Charge of Killing Boy

2013-05-30

Kailali/May 30 District Police Office, Kailali has arrested Puran Khadka,22, and his mother Lalita Khadka, 50, on May 28 on charge of killing the son of Puran’s step-brother, Rajesh Khadka,11 of Olani in Godavari VDC-6. Siddha Khadka, father of the boy, filed an FIR against the duo accusing them of beating and then hanging the boy to a tree near home when the boy was alone at home. SI Prem Khadka said the mother and the son were arrested on the day of the filing of FIR adding that the boy had bruises all over the body and was died due to hanging. District Police Office informed that it was investigating the case. Sur Bahadur Pariyar कैलाली । जेठ १६ गते गोदावारी गाविस-६ ओलानीका ११ वर्षीय राजेश खड्कालाई हत्या गरेको आरोपमा सौतेला काका २२ वर्षीय पुरन खड्का र ५० वर्षीया हजुर आमा ललिता खड्कालाई जिल्ला प्रहरी कार्यालय, कैलालीले गिरफ्तार गरेको छ । पीडित बुवा सिद्ध खड्काले सौतेली आमा ललिता खड्का र सौतेला भाई पुरन खड्काले घरमा कोही नभएको अवस्थामा छोरालाई कुटपीट गरी घर नजिकैको रुखमा झुन्डाएर हत्या गरेको भन्दै ०७० जेठ १४ गते जिल्ला प्रहरीमा किटानी जाहेरी दिए पछि दुवै जनालाई सोही दिन गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका मुद्दा शाखाका सई प्रेम खड्काले जानकारी दिए । पीडित बालकको शरीरमा निलडाम भएकोले कुटपिट पछि रुखमा झुण्ड्याएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बुझिएको सई खड्काले जानकारी दिए । घटनाका बारेमा थप अनुसनधान भइरहेको जिल्ला जिल्ला प्रहरी कार्यालय कैलालीले जनायो । सुरबहादुर परियार

0 Comments

Related Reports
Related Trend Analysis