Madhesi Morcha caused disturbance in a motorcycle rally organised by Congress in Parsa.
Nepali Congress in Parsa had organised a motorcycle rally as a part of election campaign where the Madhesi Morcha caused interruption.
The motorcycle rally had reached Jhauwa Chowk in Amarpatit, Parsa when the supporters of the Madhesi Morcha interrupted and clashed with the supporters of the Nepali Congress.
The Madhesi Morcha not only seized the flag held by the Nepali congress supporters but also vandalized 12 motorcycles. As per DSP Chakraj Joshi, soon after the clash, a team of police was sent to control the situation.
Meanwhile, Nepali Congress has expressed about the arrangement of motorcycle rallies from 11 locations targeting the Parsa district rural areas. The Nepali Congress has also stated about the motorcycle rallies to set off at the same time from the Bahudarmai Rural Municipality and the Belawa Rural Municipality.
A motorcycle rally has been held for campaigning in the Bahudarmai Rural Municipality of Parsa district under the leadership of Nitendra Shah. A motorcycle rally which started in Ramnagari, Bahudarmai Rural Municipality, covered all the wards of the same Rural Municipality.
नेपाली काँग्रेस पर्साले निर्वाचन प्रचार प्रसारका लागी निकालेको मोटरसाइकलमा रयालीमा मधेशी मोर्चाले अवरोध गरेको छ।
पर्साको अमरपटिट स्थित झौवाचोक पुगेको मोटरसाइकल रयालीमा मधेशी मोर्चाका कार्यकर्ताले अवरोध गरेपछि केहि समय झडप समेत भएको थियो।
झडपका क्रममा काँग्रेस कार्यकर्ताले बाेकेको झण्डा खोसेर फाल्नुका साथै १ दर्जन मोटरसाइकलमा समेत तोडफोड थिए। झडप पछि इलाका प्रहरी कार्यालय पोखरीयाबाट गएको प्रहरीको टोली घटनास्थलमा पुगी स्थिति नियन्त्रणमा लिएको पर्साक प्रहरी नायब उपरिकक्षक चकराज जोशीले बताउनुभयो।
यसैविच आज नेपाली काँग्रेस पर्साले जिल्लाका ग्रामिण क्षेत्रलाई लक्षित गर्दै ११ स्थानबाट मोटरसाइकल रयाली निकालेको नेपाली काँग्रेस पर्साले जनाएको छ। बहुदरमाई गाउँपालिका, बेलवा गाउँपालिका लगायतका स्थानबाट काँग्रेसले मोटरसाइकल रयाली एक साथ निकालेको जनाईएको छ।
पर्साको बहुदरमाई गाउँपालिकामा पार्टीका नितेन्द्र साहको नेतृत्वमा रहेको सयौ कार्यकर्ताहरुले निर्वाचन प्रचार प्रसारका लागी मोटरसाइकल रयाली निकालेको छन्। बहुदरमाईको रमनगरीबाट चुनावी प्रचार प्रसारको लागी निकालिएको रयालीले बहुदरमाई गाउँपालिकाको सम्पूर्ण वडाको परिक्रमा गरेको साहले बताउनुभयो।