Incident Reports

Udghosh: Police beat detained singer

2017-06-11

Province 1, Morang, Pathari Shanishchare, Ward 1

The police have beaten singer Samir B.K in detention over a family dispute with his wife. The team of Police constable Chitra Tamang of Area Police Office, Pathari beat singer Samir B.K while he was in detention. Samir BK had a minor dispute over his wife who is currently taking training of temporary police in Area Police office, Pathari. There are bruises over the body of Singer Samir B.K. However, Inspector of Area Police Office Pathari, Rajan Karki have denied beating and threatening BK. पारिवारिक झगडाको बिषयलाई गायक समिर बिकलाई इलाका प्रहरी कार्यालय पथरीका प्रहरीले निर्घात कुटपिट गर्नुका साथै छलफलको क्रममा सार्वजनिक स्थलमा मारिदिने धम्कि दिएका छन् । इलाका प्रहरी कार्यालय पथरीमा म्यादी प्रहरीको तालिम लिईरहेकी समिरकी पत्नीसँग भएको सामान्य विवादकै बिषयमा सनिबार इलाका प्रहरी कार्यालयमा गाएक समिरलाई पक्रेर थानामा ल्याई निर्घात कुटपिट गरेका छन् । कुटपिटबाट गाएक बिकको पैताला , हातको पन्जा, र टाउको लगायतमा निलडाम बसेको छ । छलफलको क्रममा प्रहरी हवल्दार चित्र तामांगले गाएक बिकलाई ठाडो औंला देखाउदै मारिदिने धम्कि दिएको बिकले आरोप लगाए । यता, गायक बिकलाई हिरासतभित्र कुटपिट र धम्काइएको भन्ने आरोपको इलाका प्रहरी कार्यालय पथरीका निरीक्षक राजन कार्कीले अस्वीकार गरे ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Torture
Weapons Unclear
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Morang

0 Comments