Incident Reports

The Public Today : RJP cadres vandalised Magic Van

2017-06-14

Madhes, Mahottari, Gaushala

Cadres of RJP had vandalized a Magic Van in Gausala, Mahottari in ongoing protest regarding Local level election. They had vandalized a magic van number plated NA-1 Ja 6579 in Gausala municipality -1, Ramnagar. RJP is protesting in Terai demanding constitution amendment before local level election. महोत्तरीको गौशाला बन्दको अवज्ञा गरेको भन्दै राजपाका कार्यकर्ताले गाडीमा तोडफोड गरेका छन् । स्थानीय तह निर्वाचन दोस्रो चरणको चुनाब बिथोल्न राजपद्वारा घोषित तराई मधेश बन्दको दोस्रो दिन बन्द अवज्ञा गरेको भन्दै गौशाला नगरपालिका-१, रामनगरमा म्याजिक भ्यानमा तोडफोड गरिएको छ । बर्दिबासबाट यात्रु लिएर गौशाला आउंदै गरेको ना १ ज ६५७९ नम्बरको सो गाडीलाई राजपाका कार्यकर्ताले सिसा फुटाएका हुन् । संबिधान संसोधन नगरी मधेशमा निर्वाचन गर्न लागेको भन्दै तजपले निर्वाचनलाई बिथोल्नको लागी बन्दको घोषणा गरेको जनाएको छ । यस्तै , महोत्तरीको प्रमुख ब्यापारिक केन्द्र गौशाला बन्दको दोस्रो दिन पनि पूर्ण रुपमा ठप्प रहेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
Local Newspaper - Mahottari

0 Comments