Incident Reports

Clash erupt between cadres of UML and NC in Sunkuda

2017-06-24

Sudurpashchim, Bajhang, Bithadchir, Ward 9

A clash between cadres of Nepali Congress and UML cadres has lead 20 injuries in Sunkuda of Bithadchir rural municipality in Bajhang district. The clash occurred when cadres of UML took motorcycle rally at Sunkuda campus where the cadres of Nepali Congress were holding election meeting. According to the NC candidate for the position of Ward Chairman Ganesh Bohara, more than 15 NC cadres were injured in the clash. But according to the UML cadres, the clash erupted when NC cadres halted stone to them while conducting a rally, Meanwhile, they have also accused that the NC cadres torched their motorcycle while they were taking a peaceful rally. विथ्थड चिर गाउँपालिका अन्तर्गतको सुनकुडामा नेपाली काङ्ग्रेस र एमाले कार्यकर्ताबिच झडप भएको छ । झडपमा दुवै पक्षका २० जना भन्दा बढी घाइते भएका छन् भने एउटा मोटरसाइकलमा आगजनी गरिएको छ । सुनकुडा क्याम्पसमा नेपाली काङ्ग्रेसको चुनावी सभा भइरहेको बेला एमालेको मोटरसाइकल र्‍याली पुगेपछि दुई पक्षबिच झडप भएको जनाइएको छ । आफ्नो आमसभा बिथोल्नका लागि एमाले कार्यकर्ताले प्रयास गरेपछि झडप भएको नेपाली काङग्रेसले आरोप लगाएको छ । घटना स्थलमा रहेका नेपाली काङग्रेसको तर्फबाट वित्थड चिर गाउँपालिका वडा नं ४ का वडा अध्यक्षका उम्मेदवार गणेश बोहराले १५ भन्दा बढी काङग्रेसका कार्यकर्ता घाइते भएको र प्रहरीले हवाई फायर गरेपछि स्थिति नियन्त्रणमा आएको बताए । आफूहरूको मोटरसाइकल र्‍यालीमा काङ्ग्रेसको कार्यक्रम स्थलबाट ढुङ्गा प्रहार भएपछि झडपको स्थिति सिर्जना भएको नेकपा एमालेले आरोप लगाएको छ । घटनास्थलमा रहेका अनेरास्वियुका जिल्ला कमिटी अध्यक्ष हरिस खड्काले आफूहरूको शान्तिपूर्ण र्‍यालीलाई काङग्रेस कार्यकर्ताले रोकेर मोटरसाइकलमा समेत आगजनी गरिदिएको बताएका छन् । जिल्ला प्रहरी कार्यालयले झडपको पुष्टी गरे पनि हवाइफायर भए नभएको बारे जानकारी आइ नसकेको जनायो । नेपाली काङग्रेसको चुनावी सभालाई सम्बोधन गर्नका लागी पूर्व राज्यमन्त्रीद्वय सुरेस मल्ल र नरेशबहादुर सिंह पनि कार्यक्रम स्थलमा थिए । उनीहरू दुवै जना सुरक्षित रहेको काङ्ग्रेसका कार्यकर्ता गणेश बोहराले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 15
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 20
INSEC

0 Comments