Incident Reports

Janakpur Express: Youths organize demonstration in support of Madhesh movement

2017-06-15

Madhes, Dhanusha, Janakpur

United Madhesh Struggle Committee on Thursday protested carrying national flag. They went around the town as a solidarity to ongoing Madhesh movement. Addressing the corner meeting at Bhanu Chowk, the speakers announced to continue the movement until the demands of Madhesh are met. A large number of security personnel was deployed at the site. संयुक्त मधेश संघर्ष समितिले राष्टिय झण्डासहित बिहिबार प्रदर्शन गरेको छ । मधेशमा जारी रहेको आन्दोलनको समर्थन गर्दै उनीहरुले जुलुस प्रदर्शन गरेर नगरको विभिन्न भागको परिक्रमा गरेका थिए । जनकपुरको भानु चौकमा सम्पन्न भएको कोण सभामा बोल्दै वक्ताहरुले मागको सम्बोधन नभएसम्म आन्दोलन जारी रहने पनि बताए । युवाहरुको प्रदर्शनलाई लिएर अल्लेख्य संख्यामा प्रहरीहरु परिचालन रहेका थिए । विगतको आन्दोलनमा पनि संयुक्त युवाहरुले जनकपुरमा विरोध प्रदर्शन गरेका थिए । यसपटक पनि सोही स्वरुपमा प्रदर्शन गर्ने काम भएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments