Incident Reports

UML accuses NC cadres of pelting stones at the house of it's candidate in Darchula

2017-06-24

Sudurpashchim, Darchula, Shailyashikhar, Ward 8

Cadres of Nepali Congress have allegedly pelted stones at the house of Ajab Bista who is candidate for the post of Shailyasikhar municipality ward-8 chairperson from CPN UML. UML accused a team of Nepali Congress cadres on election campaign of pelting stones at the house situated in Bohorigau on Saturday night at around 10:00pm. Inspector Keshab Chand of Area Police Office Gokuleshwor said that the situation had turned normal after a dialogue was held between both parties on Sunday. Meanwhile, police also informed that no damage to the house had been reported in Saturday's incident. शैल्यशिखर नगरपालिकाको वडा नम्बर ८ बोहरीगाउँमा नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार अजब विष्टको घरमा नेपाली काङ्ग्रेसका कार्यकर्ताले ढुङ्गा प्रहार गरेको पीडित पक्षले आरोप लगाएका छन् । पीडित विष्टको घरमा नेपाली काङ्ग्रेसको प्रचार टोलीले असार १० गते राति १० बजेतिर ढुङ्गा प्रहार गरेको हो । ढुङ्गा प्रहारबाट कुनै क्षति नभएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्स्पेक्टर केशव चन्दले जानकारी दिए । घटना लगत्तै प्रहरी बोहरीगाउँ पुगेर अवस्था सामान्यीकरण गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे दुवै पक्षलाई असार ११ गते बोहरीगाउँमै छलफल गराएको चन्दले बताए । बोहरीगाउँमा रहेका सबै पार्टीका वडा अध्यक्ष पदका उम्मेदवारहरूलाई बोलाएर आगामी दिनमा यस्ता घटना नदोहोर्‍याउने गरी लिखित कागज गराइएको उनले बताए । सहमति पत्रमा आचारसंहिता विपरित क्रियाकलाप नगर्ने, राति होहल्ला नगर्ने, एक अर्का उम्मेदवार माथि ढुङ्गा प्रहार, राजनीतिक रूपमा गालीगलौज नगर्ने, अनावश्यक समूह बनाएर नहिँड्नेलगायतका विषय समेटिएका छन् । दुवै तर्फकुनै क्षति नभएको कारण वार्ताको माध्यमबाट समाधान गरिएको प्रहरीले जनाएको छ । सहमति पत्रमा वडा अध्यक्ष पदका उम्मेदवारहरू नेपाली काङ्ग्रेसका अम्बादत्त जोशी, नेकपा एमालेका अजव विष्ट, नेकपा माओवादी केन्द्रका केशव बिक र नेकपा संयुक्तका नारायण जोशीले हस्ताक्षर गरेका छन् । नरेन्द्रसिह कार्की
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth unknown
INSEC

0 Comments