Incident Reports

RJP-N stages two hours transportation strike in Bara and Parsa

2017-06-08

Rastriya Janata Party staged 2 hours transportation strike in district places of Terai districts on Thursday as a part of the Party's pre-scheduled agitation program. Cadres of the party staged roadblock at Birgunj of Parsa, Kalaiya, Parwanipur, Nitanpur, and Jitpur of Bara district. राष्ट्रिय जनता पार्टी नेपालले तराई मधेशक जिल्ला सदरमुकामहरुमा बिहिबार दुई घण्टा चक्काजाम गरको छ। पुर्व घोषित आन्दोलनका कार्यक्रम अनुसार उनीहरुले जिल्ला सदरमुकामहरुमा चक्काजाम गरेको हुन्।  वीरगन्जको गण्डक चोक र कलैयाको भरतचोक लगायतका स्थानमा भेला भएर राजपाका नेता कार्यकर्ताहरुले सडक अवरुद्ध पाकेका थिए। राष्ट्रिय जनता पार्टीक नेता कार्यकर्ताहरुले दिउँसो दुई घण्टा चक्काजाम गरेको पार्टीका नगर अध्यक्ष ओम प्रकाश सर्राफले बताए।  यस्तै बाराको परवानीपुर, नीतनपुर, बरियारपुर तेलकुववा र जितपुरमा पनि राष्ट्रिय जनता पार्टी नेपालका नेता कार्यकर्ताहरुले दुई घण्टा चक्काजाम गरे। त्यस्तै बाराको कलैयामा पनि राष्ट्रिय जनता पार्टीले बिहिबार चक्काजाम गरेको छ।  कलैयाको भरत चोकमा राजपाका नेता कार्यकर्ताहरुले टायर बालेर दिउँसो १ देखि ३ बजे सम्म चक्काजाम गरेको राजपाका बाराका अध्यक्ष मण्डलका संयोजक नवलकिशोर सिंहले बताए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Road block
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments