Incident Reports

Cadres of Congress and UML clash in Achham | अछामको सरानीमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप |

2017-06-26

Sudurpashchim, Achham, Mellekh

Cadres of Congress and UML have alcashed in Malekh Rural Municipality of Achham. 2 have been injured in the clash. Police have reached the crime scene. DSP Niranjan Bhatta clarified about the incident. Yubraj Khadka and Prakash Khadka have been injured in the incident. They were attacked with Khukuri. अछामको मेल्लेख गाउँपालिकाको सरानीमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपमा दुई जना घाइते भएका छन्। घटनास्थलमा प्रहरी टोली पुगेको छ । डीएसपी निरञ्जन दत्त भट्टले झडप भएको पुष्टि गरे । उनले भने, ‘राजनीतिक विषयमा ६ जनाबीच झगडा भएको रहेछ । दुई जना घाइते भएका छन् । त्यहाँ गएको टोली फर्किएपछि थप थाहा होला ।’ झडपमा युवराज खड्का र प्रकाश खड्का घाइते भएका छन् । दुबै कांग्रेस कार्यकर्ता हुन् । घाइते भएका दुई जनालाई खुकुरी हानेको भनिएपनि प्रहरीले पुष्टि गरेको छैन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Sharp weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth unknown
Total Injured 2
National/Online Media , Local Newspaper - Saptari

0 Comments