Incident Reports

Upendra Yadav's effigy burnt in Birgunj

2017-06-13

Madhes, Parsa, Birgunj

Female cadres of Rastriya Janata Party burnt effigy of Upendra Yadav at Ghantaghar chowk in Birgunj on June 13. Effigy was burnt as a protest against Upendra Yadav for participating in both first and second level elections. The protesters also chanted slogan saying "there will be no election in Madhesh without the amendment". घण्टाघर चोकमा राजपाका महिला नेतृहरूले फोरम नेपालका अध्य उपेन्द्र यादवको पुतला दहन गरेका थिए । संविधान संशोधनको कुरामा एकमत भएर पछि धोखा दिंदै पहिलो चरणमा सहभागी भएको र दोस्रो चरणमा पनि संविधान संशोधनबिनै सहभागी हुने जनाएर मधेसको मुद्दा कमजोर पार्न खोजेको भन्दै अध्यक्ष यादवको पुतला दहन गरिएको थियो । पुतला दहनपछि महिला नेतृहरू रेखा कर्ण, मुनि श्रीवास्तव, रानी शर्माले संविधान संशोधन बिना मधेसमा निर्वाचन कल्पना पनि नगर्न चेताए । महिला नेतृहरूसँगै कृष्णा पटेल, मुस्तकिम अंसारी, राजेश्वर कल्वारले पनि मधेसको माग सम्बोधनबिना चुनाव हुन नदिने बताए । उनीहरूले आम हडतालसँगै भोलि बुधवारदेखि असार २ गते हुने उम्मेदवारी दर्ता बिथोल्न जागरण अभियान सञ्चालन गर्ने बताए । असार २ गते उम्मेदवारी दर्ता कार्यक्रम बिथोल्न सघाउन उनीहरूले आह्वाान गरे ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Secondary Form Strike/Bandh
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Madhes-based Parties
Actor 2 - Youth unknown
Local Newspaper - Parsa

0 Comments