Incident Reports

Torch rally by RJP in Parsa

2017-06-12

Madhes, Parsa, Birgunj

Rastriya Janata Party organized a torch rally today as a protest against the second phase of local elections before the amendment of the constitution. They took out the torch rally at Birgunj Ghantaghar, Pokhariya and various other places along with slogans against the elections. संविधान संशोधन नभएकोमा विरोध गर्दै आएको राजपाले दोस्रो चरणको निर्वाचनको विरोधमा घोषणा गरेको आन्दोलनको कार्यक्रम अनुसार आज मसाल जुलुस प्रदर्शन गरेको छ। वीरगंजको घण्टाघर, पोखरिया र भिस्वालगायत ठाउँमा राजपाका कार्यकर्ताले मसाल जुलुस गरी निर्वाचन विरुद्ध चर्को नाराबाजी गरेको हाम्रा संवाददाताहरूले बताएका छन्। यसैबीच राजपा नेपाल पर्साका संयोजक पुरुषोत्तम झाले जेठ ३० गतेदेखि असार २ गतेसम्म घोषित बन्दको कार्यक्रम सफल पार्न आग्रह गरेका छन्। विज्ञप्तिमार्पmत् उनले बन्दको क्रममा एम्बुलेन्स, वारुणयन्त्र, प्रेस, कूटनीतिक नियोग, मानव अधिकारकर्मी, स्वास्थ्यकर्मी, दूधका सवारीसाधन सञ्चालनमा रोक नलगाइने बताए। उनले बन्द अवधिमा बजार, कलकारखाना, उद्योग प्रतिष्ठान, शैक्ष्Fिक संस्था सबै बन्द गरेर सहयोग गर्न अपिल गरेका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments