Incident Reports

UML candidate accuse YCL of beating

2017-06-25

Province 1, Bhojpur, Ramprasad Rai, Ward 8

CPN UML has accused YCL cadres of beating their 44 years old candidate Panch Kumar Rai of Ram Prasad Rai Village council-8, Basikhora on June 25. The candidate was beaten by a group of YCL led by Sanjok Rai,24. The victim accused YCL cadres of attacking him in an inebriated state while he was returning home after election campaign. Rai sustained a minor injury in beatings and Sanjok Rai has been arrested by the police. Sanjok is also accused of looting money of a teacher in previous occasion. दक्षिणि रामप्रसाद राई गाउँपालिका – ८ वासिखोरामा एमालेका वडाअध्यक्ष पदका उम्मेदवार ४४ बर्षीय पाँचकुमार राईलाई सोही ठेगाना भएका वाइसिएलका कार्यकर्ता ३४ बर्षीय सञ्जोक राईको एक समुहले आइतबार कुटपीट गरेका छन् । एमालेको चुनावी सभापछि फर्कने क्रममा मादक पदार्थ सेवन गरेका वाइसिएल कार्यकर्ता राई सहित ११ जनाका समुहले कुटपीट गरेको प्रत्यक्षदर्शीले जनाएको छ । कुटपीटपछि उम्मेदवार राईलाई सामान्य चोटपटक लागेको एमालेका जिल्ला कमिटि सचिव शरणकुमार राईले बताए । यता माओवादी केन्द्रका जिल्ला कमिटी सहइन्चार्ज टिकाराम प्रधानले समेत चुनाव प्रचारप्रसारका क्रममा झगडा भएको स्वीकारेका छन् । तर, थप जानकारी आइनसकेको बताए । कुटपीटमा संलग्न राईसहितको समुहलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक काजीकुमार आचार्यले बताए । प्रचारप्रसारबाट थाकेर विरामी भएका कारण पक्राउ परेकालाई उपचारका लागि छाडिएको आचार्यले बताए । संजोक राई यसभन्दा अघि ओख्रेको साइलम जंगलमा शिक्षकको पैसा लुटेको आरोपमा प्रहरीको फरार सुचीमा रहेका व्यक्ति हुन् । http://bit.ly/2tLyFWv
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
National/Online Media , INSEC

0 Comments