Incident Reports

Bomb found near police office

2017-06-27

Province 1, Morang, Budhiganga, Ward 4

A bomb has been found near the Area Police Office at Budhiganga rural municipality on Tuesday morning. Police informed that the bomb was found near Koshi Highway which is 20 meters away from the police office situated at Budiganga rural municipality-4. मोरङको बुढीगंगा गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय नेमुवा नजिकै मंगलबार विहान बम फेला परेको छ । बुढीगंगा-४ मा रहेको प्रहरी कार्यालयबाट लगभग २० मिटरको दूरीमा कोसीराजमार्गको पूर्व पट्टी बम फेला परेको हो । प्रहरीले कुन बम हो भनेर खुलाएको छैन । बम नेपाली सेनाले निस्कृय पारेको प्रहरीले जनाएको छ । बम भेटिएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । प्रहरीले भने कुनै पनि क्षति पु¥याउने खालको नभइकन त्रसित बनाउनका लागि मात्रै बम राखिएको जनाएको छ । बम राख्नेको खोजी भइरहेको जनाउँदै प्रहरीले निर्वाचन विरोधी गतिविधि गर्नेले आतंक सिर्जना गर्न खोजेको दावी गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Morang , Local Newspaper - Parsa , Police website

0 Comments