Incident Reports

Unidentified group sets two vehicles on fire

2017-06-27

Province 1, Ilam, Illam

Unidentified group set fire to vehicles in two separate locations in Ilam municipality on Monday night. A truck (Na 2 Kha 7832) parked at Puwakhola of Ilam municipality – 1 and a Mahindra pickup van (Ba 10 Cha 8194) parked inside a storehouse at ward no 10 were set on fire, according to Superintendent of Police (SP) Sushil Kumar Yadav of District Police Office. The arson attack on the Taplejung bound truck with a supply of construction materials took place at 3 am. The truck was completely destroyed in the attack. Police teams from District Police Office and Area Police Office, Mangalbare have been dispatched to investigate the incidents. RSS स्थानीय तहको चुनावको अघिल्लो दिन मंगलबार बिहान ४ बजेतिर इलाममा एउटा ट्रक र एउटा पिक अप भ्यानमा आगजनी भएको छ । झापाको बिर्तामोडबाट इलाम आउँदै गरेको बा १० च ८१९४ नम्बरको पिकअपमा इलाम नगरपालिका–१० मेचिराजमार्गको गोदकमा र झापाबाटै पाँचथर जाँदै गरेको ना २ ख ७८३२ नम्बरको मालबाहक ट्रकमा इलाम नगरपालिका १ को मेचिराजमार्गको नेपालटार पुवाखोला बीचमा आगो लगाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । आगो लगाइएको पिकअपमा पसलका लागि खुद्रा सामग्री र ट्रकमा हार्डवेयरको सामग्री रहेको बताइएको छ । आगलागीबाट ट्रकमा पूर्ण रुपमा क्षति पुगेको छ भने पिकअपमा सामान्य क्षति भएको प्रहरीले बताएको छ । आगजनी कसले गरेको भन्ने थाहा भएको छैन । कुनै पनि व्यक्ति अहिलेसम्म पक्राउ परेका छैनन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चुनावको विरोध गरिरहेको नेत्रबिक्रक चन्द विप्लप नेतृत्वको नेकपाले चुनाव अवधीभर आमहडतालको घोषणा गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 2
Severely damaged Vehicles 1
National/Online Media , INSEC , Police website , Local Newspaper - Chitwan , Local Newspaper - Morang , Local Newspaper - Panchthar

0 Comments