Incident Reports

CPN-UML cadre attacked by NC cadres

2017-06-26

Province 1, Sunsari, Itahari, Ward 17

UML Ward co-coordinator, Padam Sanjel-44 of Itahari sub-metropolitan city-17 was attacked by a group of NC cadres on June 26. He was attacked by NC cadres Harka Karki, Khem Pandhak, Chandan Nayak, Padam Rai, Mahendra Rai along with others while he was on the way to meet his relative. Lokendra Sanjel, elder brother of Padam is a CPN-UML candidate for ward-chairman in Itahari sub-metropolitan city -17. According to victim, he was attacked while he was going to visit his ill relative. He added, he was also mentally tortured by the attackers. He sustained facial injuries. According to victim’s relative he is undergoing treatment at the Apex hospital. DSP Naresh Subedi of Area Police Office, Itahari said that the investigation is carried on regarding the incident. इटहरी उपमहानगरपालिका-१७ स्थित नेकपा एमालेका वडा सह-संयोजक ४४ वर्षीय पदम सञ्जेललाई असार १२ गते राति नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूको एक समूहले आक्रमण गरेको छ । पीडित एमाले कार्यकर्ता सञ्जेल राति बिरामी आफन्तलाई भेटन गएको बेला काङ्ग्रेसका कार्यकर्ताहरू हर्क कार्की, खेम पन्धाक, चन्दन नायक, पदम राई, महेन्द्र राईलगायतले आक्रमण गरेको पीडित पक्षले आरोप लगाएको छ । पदमका दाजु लोकेन्द सञ्जेल नेकपा एमालेको तर्फबाट इटहरी उपमहानपा-१७ का वडा अध्यक्षका उम्मेदवार हुन् । पीडितका अनुसार बिरामी भेट्न गएका बेला मत गडवड गर्न लागेको भन्दै उनीमाथि एक्कासी कुटपिट र आक्रमण गरिएको थियो । कुटपिट गर्ने क्रममा ‘गोली ठोक’ भन्दै मानसिक रूपले भयभितसमेत बनाएको उनको भनाइ छ । कुटपिटबाट अनुहारमा गम्भीर चोट लागेका पदमको इटहरीस्थित एपेक्स अस्पतालमा उपचार भइरहेको पीडित पक्षले जनाएको छ । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीले घटनाबारे अनुसन्धान भइरहेको जनाएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments