Incident Reports

NC cadre arrested

2017-06-26

Sudurpashchim, Darchula, Shailyashikhar, Ward 4

Police have arrested four cadres of Nepali congress who were on the way to attack CPN UML candidate Dhani Datta Bhatta for the post of ward chairman at Shailyashikhar Municipality-4, Ranishikhar. NC cadres Arjun Mahar, Datta Mahar, Ganga Ram Mahar and Gopal Ram Mahar were arrested by the police on the night of June 26 . They were arrested along with small arms and lathi according to ASI Bikram Bhusal. The CPN UML candidate Bhatta’s son Devi Datta Bhatta was injured in the attack and his condition is normal. The cadres were taken into custody for the investigation. An all-party meeting has been called on for the discussion over the incident. शैल्यशिखर नगरपालिका-४ रानिशिखरमा एमाले वडा अध्यक्ष पदका उम्मेदवार धनीदत्त भट्टलाई आक्रमण गर्न गएका चार जना काङ्ग्रेस कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । असार १२ गते राति साढे ११ बजे घरेलु हतियारसहित आक्रमणमा गर्न गएका काङ्ग्रेस कार्यकर्ता अर्जुन महर, दत्तु महर, गङ्गाराम महर र गोपालराम महरलाइ प्रहरीले घटनास्थलबाटै गिरफ्तार गरेको हो । उनीहरूलाई प्रहरीले घट्नास्थलबाटै घरेलु हतियार चक्कु, लठ्ठीसहित गिरफ्तार गरिएको मालिकार्जुन मावि काडापारी मतदान केन्द्रमा खटिएका प्रहरी असई विक्रम भुषाले जानकारी दिए । उनीहरूको आक्रमणबाट एमाले उम्मेदवार भट्टका छोरा देवीदत्त भट्ट सामान्य घाइते भएका छन् । भट्टको घुडामा चक्कु प्रहार भएको छ । एक ठाउँबाट अर्को ठाउँमा गएर काङ्ग्रेस कार्यकर्ताले उम्मेदवारमाथि आक्रमण गर्ने प्रयास गरेको देखिएको असई भुषालले बताए । ‘उनीहरूलाइ नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको छ ।’-उनले भने । यस्तै घटनाको थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट इन्स्पेक्टर बोधराज ओझाको टोली रानिशिखर गएको छ । घटनाबारे असार १३ गते सर्वदलीय बैठक पनि आह्वान गरिएको भुषालले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Secondary Form Arrest (politically significant)
Weapons Blunt weapon , Sharp weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
Total Injured 1
Youth Injured 1
INSEC

0 Comments