Incident Reports

Bomb planted near NC mayoral candidate Giri's house defused

2017-06-26

Lumbini, Dang, Tulsipur, Ward 7

A bomb disposal team of the Nepal Army defused an improvised explosive device planted near the house of Nepali Congress mayoral candidate of Tulasipur Sub-Metropolitan City, Gehendra Giri, at Salyan Road of Tulasipur Sub-Metropolitan City-7 on Monday night. तुलसीपुर तुलसीपुर उपमहानगरपालिकाको नेपाली काँग्रेसको नगर प्रमुखका उम्मेदवार गेहेन्द्र गिरीको घर नजिक राखिएको बम गएराति नेपाली सेनाले निष्क्रिय पारेको छ । उम्मेदवार गिरीको तुलसीपुर उपमहानगरपालिका– ७ सल्यान रोडस्थित घर नजिक बम राखिएको थियो । जिल्लाका सबै मतदानस्थल तथा मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचनमा नेपाल प्रहरी भित्री घेरामा, त्यसपछि सशस्त्र प्रहरी र मतदान हुने स्थल वरपर नेपाली सेना खटाइएको छ । दुई हजार १०० कर्मचारी निर्वाचनमा खटिएका छन् । दुई उपमहानगरपालिका, एक नगरपालिका र सातवटा गाउँपालिका रहेको जिल्लामा ५२० पदका लागि दुई हजार ३०० उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् भने १५१ मतदानस्थल र ३५१ मतदान केन्द्र तथा दुई लाख ५१ हजार १७३ मतदाता रहेका छन् । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
National/Online Media , INSEC

0 Comments