The bomb disposal team defused a bomb kept at BP Chowk in Tulasipur on Monday night, according to the District Police Office.
Security has been tightened at all the polling centres and voting stations in the district. A total of 2,100 employees have been deployed in the election in the district.
A total of 2,300 candidates are in election race for 520 posts in the district. The district has two sub-metropolitan cities, one municipality and seven rural municipalities where there are 251,173 voters. RSS
तुलसीपुरस्थित बिपी चोकमा नै गएराति फेला परेको बम समेत नेपाली सेनाको १९ नं बाहिनी तुलसीपुरको बम निष्क्रिय पार्ने टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्लाका सबै मतदानस्थल तथा मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचनमा नेपाल प्रहरी भित्री घेरामा, त्यसपछि सशस्त्र प्रहरी र मतदान हुने स्थल वरपर नेपाली सेना खटाइएको छ । दुई हजार १०० कर्मचारी निर्वाचनमा खटिएका छन् । दुई उपमहानगरपालिका, एक नगरपालिका र सातवटा गाउँपालिका रहेको जिल्लामा ५२० पदका लागि दुई हजार ३०० उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् भने १५१ मतदानस्थल र ३५१ मतदान केन्द्र तथा दुई लाख ५१ हजार १७३ मतदाता रहेका छन् । रासस