Incident Reports

Bomb goes off near polling centre in Tehrathum

2017-06-27

Province 1, Terhathum, Laligurans, Ward 5

A bomb went off near a polling centre at Singhabahini Secondary School in Laliguras Municipality-5 of Tehrathum district on Tuesday. A group of unidentified persons had planted two bombs in the area. A joint bomb disposal squad of Nepal Army and Armed Police Force later defused the other explosive device, APF Inspector Nabin Khulal said. No one has claimed the responsibility for the planting of explosives. According to the District Police Office, Tehrathum, security has been tightened in and around the polling centres in the district. Police said that they are searching for culprits. लालिगुराँस नगरपालिका-५ दागपा स्थित सिंहबाहीनी मावि मतदान केन्द्र नजिकै भेटिएको विष्फोटक पदार्थ नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ । मतदान केन्द्र भन्दा ५ सय मिटर उत्तर तर्फो खालीचौरमा रेडबुलमा विष्फोटक पदार्थ भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको हो । असार १३ गते बिहान १० बजे रेडबुलमा राखिएको घरेलु ‘बिकेआईडी विष्फोटक पदार्थ’ आफै बिस्फोट भएको थियो । विष्फोटबाट मानवीय र भौतिक क्षति नभएको प्रहरीले जनाएको छ । मतदान केन्द्र नजिकै रेडबुलमाम राखिएको ‘स्वीच बम’ पड्किएपछि सुरक्षाकर्मीले अर्को ‘रेडबुल बम’ फेला पारेका थिए । बम फेलापरेपछि टुटे देउरालीबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको मतदान सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीले बताएका छन् । बम कसले राख्यो भन्ने अहिलेसम्म थाहा भएको छैन । बम राखेर आतङ्कित पार्ने समूहको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media , INSEC , Local Newspaper - Sarlahi

0 Comments