Incident Reports

Cadres of Communist Party of Nepal arrested

2017-06-27

Province 1, Sankhuwasabha, Khandbari, Ward 1

A cadre of Communist Party of Nepal from Khadbari municiplaity-1 has been arrested on the charge of conducting anti-election program on June 27. 31-year-old Gyanendra Biswokarma was arrested for conducting the anti-election activities. निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले खाँदबारी नगरपालिका-१ डडाँरेबाट असार १३ गते गिरफ्तार गरेको छ । भोजपुरको अरुण गाउँपालिका-४ घर भएका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता ३१ वर्षीय ज्ञानेन्द्र विश्वकर्मालाइ प्रहरीले गिरफ्तार गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाको गस्ती टोलीले गिरफ्तार गरी हिरासतमा राखेको प्रहरीले जनाएको छ । गिरफ्तार गरिएका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई स्थानीय निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा सार्वजनिक मुद्दा चलाउने तयारी भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतमकुमार केसीले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
INSEC

0 Comments