Rastriya Janata Party organized a torch rally at Birgunj on Tuesday on the eve of second phase of election. They have also declared strike on the day of second phase of election.
They took out torch rally from Birgunj Ghantaghar and went around the Birgunj city and later converted into a corner assembly after returning to Ghantaghar.
Torch rally was taken out under the leadership of Purshottam Lal Jha, District coordinator of Rastriya Janata Party.
राष्ट्रिय जनता पार्टी नेपालले घोषणा गरेको १४ गते गरेको बन्दको सफलताको लागि मंगलबार विरगंजमा मसाल जुलुस प्रदर्शन गरेको छ। दोश्रो चरणको स्थानीय तहको निर्वाचन हुने असार १४ गतेकै दिन राजपाले बन्दको घोषणा गरेको छ।
विरगंजको घण्टाघरबाट निस्केको मसाल जुलुस नगरेको विभिन्न भाग परिक्रमा गरी पुन: घण्टाघर चोकमा आएर कोणसभामा परिणत भएको थियो। राजपाको जिल्ला संयोजक पुरुषोत्तमलाल झाको नेतृत्वमा निस्केको मसाल जुलुसमा झोलीको बन्द सफल गर्न विभिन्न किसिमको नारा लगाउदै नगर परिक्रमा गरेको थियो।