Incident Reports

Relay hunger strike by Congress Bara

2017-06-13

Madhes, Bara, Kalaiya

A relay hunger strike has begun on Tuesday morning alleging the area Chairman, Sunil Gupta for unlawfully referring the names of the candidates, in B.P Smriti Bhavan of Kalaiya, Bara. This relay hunger strike had been organised under the leadership of Vijay Gupta for the above mentioned reason. As per the President, Lukesh Singh, the area Chairman picked up the names of the candidates as per his wish and benefit without consulting the Area Working Committee due to which they began the riley hunger strike. नेपाली काँग्रेस बाराको विपी स्मृति भवन कलैयामा क्षेत्रिय सभापतिले नियम विपरीत उम्मेदवारहरुको नाम सिफारिश गरेको भन्दै मंगलबार विहानबाट रिले अनशनमा बसेका छन्। क्षेत्र नम्बर ४ का क्षेत्रिय सभापति सुनिल गुप्ताले नेपाली कोंग्रेस केन्द्रिय कार्यालयले जारि गरेको सिर्कुलेशन, नियम विपरित उम्मेदवारहरुको नाम सिफारिश गरेको भन्दै क्षेत्र नम्बर ४ का नेता विजय गुप्ताको नेतृत्वमा रिले अनशन बसेका हुन्। क्षेत्रिय सभापति गुप्ताले माइनेतिङ्ग कब्जा गर्दै केन्द्रिय कार्यालयको सिर्कुलेशन विपरीत क्षेत्रिय समितिको पदाधिकारीहरुको बैठक नै न बसाली एकलौटी रुपमा उम्मेदवारहरु को नाम सिफारिस गरेको भन्दै रिले अनशनमा बसेका हुन्। राम्रो उम्मेदवार होइन आफ्नो खल्तीमा भएका व्यक्तिहरुलाई उम्मेदवार बनाएको र क्षेत्रिय कार्य समितिको सरसल्लाह बिना नै एकलौटी रुपमा उम्मेदवारको नाम सिफारिश गरेको भन्दै पार्टी कार्यालय बारालाई जानकारी गराउंदा समेत चासो नलिएकोले रिले अनशनमा बस्नु परको अध्यक्ष लुकेश सिंहले बताए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Election-related incident
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
Youth Injured 00
Local Newspaper - Parsa

0 Comments