Incident Reports

NA defuse bomb found in Turmakhad-8 of Achham

2017-06-27

Sudurpashchim, Achham, Turmakhad, Ward 8

The bomb disposal unit of Nepali Army has defused a bomb found in Turmakhand rural municipality-8 of Achham today in the morning. Police suspect that the bomb was placed by cadres of Netra Bikram Chand led Communist Party of Nepal who have been opposing the local level election, with the aim of scaring voters off from voting. तुर्माखाँद गाउँपालिका-८ मा भेटिएको बमका बारेमा बुझेर डिस्पोज गर्न सेना सहितको टोली गएको बताइएको छ । बम राखिएका ठाउँ र गाउँ मतदान केन्द्रबाट निकै टाढा रहेको अछाम प्रहरीको भनाइ छ । अछाममा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतदाताहरूलाई मानसिक त्रास दिनका लागि बम राखेको अछाम प्रहरीले अनुमान गरेको छ । स्थानीय तहको निर्वाचनमा सुरक्षा सम्वेदनशीलतालाई विश्लेषण गरी कडा सुरक्षा व्यवस्था गरिएको जिल्ला सुरक्षा समितिले बताउँदै आएको छ । जिल्ला सुरक्षा समितिले अछामका ४७ मदतान केन्द्र अति सम्वेदशीलको सूचीमा राखेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
INSEC , Police website

0 Comments