Incident Reports

Bomb defused in Jahada

2017-06-27

Province 1, Morang, Jahada, Ward 5

A team of Nepal Army and Nepal Police have defused the bomb that was been found in Jahada rural municipality-5 on Tuesday. Police are searching the culprits. देशका विभिन्न स्थानमा शंकास्पद रुपमा मंगलबार फेला परेका बिष्फोटक पदार्थ प्रहरीको सक्रियतामा निष्क्रिय पारिएको छ । ती स्थानहरुमा बिष्फोटक पदार्थ फेला परेको छ भन्ने सूचना प्राप्त हुनासाथ तत्काल घटनास्थलमा खटिएको स्थानीय प्रहरीको समन्वयमा नेपाली सेनाको स्थानीय युनिटको टोलीले बिष्फोटक पदार्थ निष्क्रिय बनाएको हो । मोरङ जहदागापा–५ स्थित मझारे पुलमा बिष्फोटक पदार्थ फेला परेको थियो । विष्फोटक पदार्थ राख्ने व्यक्तिहरुको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
Police website

0 Comments