Incident Reports

Constables averts harm to voters at polling center in Dang by throwing away bomb

2017-06-28

Lumbini, Dang, Tulsipur, Ward 3

Gore Bahadur Rana, a police constable has bravely averted harm to voters at a polling centre in Pratapkot of Tulsipur municipality-3 Dang by catching and throwing away a bomb hurled at the polling centre targeting voters by an unidentified group on Wednesday. The bomb exploded immediately after Rana the bomb away from the polling center and no one was harmed. Situation at the site now is reported to be normal. अज्ञात समूहले मतदान केन्द्रमा लक्षित गरी फालेको बम एक प्रहरी हवल्दारले भूँइमा नखस्दै मतदान केन्द्र भन्दा बाहिर फालिदिएका छन् । सुन्दा अचम्म लाग्ने साहस प्रहरी हवल्दार गोरेबहादुर राणाले गर्नु भएको हो । मतदान केन्द्रलाई लक्षित गरी अज्ञात समूहले फालेको बम राणाले भूँइमा खस्न नपाउँदै मतदान केन्द्रभन्दा बाहिर फालेका हुन् । अज्ञात समूहले फालेको उक्त बम हवल्दारले समातेर फालको दुई सेकेण्डमै पड्किएको थियो । हवल्दारले समातेर मतदान केन्द्रभन्दा बाहिर फालेकाले बम पड्किए पनि कुनै क्षति नभएको प्रहरीले जानकारी दिएको छ । हवल्दार राणाले बम समातेर मतदान केन्द्र भन्दा बाहिर नफालेको भए मतदान स्थलमा क्षति पुग्ने भए पनि उहाँको साहसले कुनै क्षति नभएको प्रहरीको भनाइ छ । सुरक्षाकर्मीले उक्त मतदान केन्द्रका मतदातालाई निधक्क मतदान गर्न आग्रह गरेको छ । बम पड्किएपछि केही समय तनाव भएको भए पनि अहिले सामान्य अवस्थामा मतदान प्रक्रिया अगाडि बढेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media , Police website

0 Comments