Incident Reports

Teenager Accused of Rape of Minor

2013-05-30

Province 1, Morang, Kanepokhari

Morang/May 31 A complaint has been filed by the family of a 5-year-old girl against a 16-year-old youth of Bayarban VDC on May 30 accusing him of raping the girl. According to SI Gunraj Rijal of Pathari Area Police Office, the girl was reportedly raped on May 28 evening near her house. The health check up of the girl was Koshi Zonal Hospital on May 29 while the boy was arrested on May 28. Dipen Neupane मोरङ । जेठ १७ गते एक पाँच वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा बयरवन गाविस-६ का १६ वर्षीय दिनेश घिमिरेविरुद्ध जेठ १६ गते इलाका प्रहरी कार्यालय पथरीमा पीडित पक्षले उजुरी दिएको छ । इलाका प्रहरी कार्यालय पथरीका सई गुणराज रिजालका अनुसार, आरोपितले पीडितलाई चकलेट खान दिएर ललाइफकाइ घरनजिकको परालको माचमा लगेर जेठ १५ गते साँझ बलात्कार गरेको उजुरीमा उल्लेख गरिएको छ । आरोपितलाई प्रहरीले जेठ १५ गते नै गिरफ्तार गरेको थियो । पीडितको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा जेठ १६ गते स्वास्थ्य परीक्षण गरिएको छ । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis