Incident Reports

छुरा प्रहारबाट युवक घाइते

2017-06-17

Province 1, Morang, Biratnagar, Ward 1

मोरंगको बुधनगर-६ लंकाटोलमा छुरा प्रहारबाट एक युवक घाइते भएका छन्।घाइते हुनेमा बुधनगर-६ लंकाटोल बस्ने १८ वर्षीय बब्लु यादव रहेका छन् । यादवलाई भारत पिप्राघाट ग्राम पंचायत-१० बस्ने १७ वर्षीय मदन पासवान, सोहि ठाउँका १७ वर्षीय रोहित मण्डल र २५ वर्षीय मुकेश पासवानले सामान्य विवाद हुँदा छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट पाखुरामा चोट लागेका बब्लुको कोशी अंचल अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । छुरा प्रहार गर्ने रोहित मण्डल र मुकेश पासवानलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मदन पासवान फरार रहेकाले उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बुधनगरले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Local Newspaper - Jhapa

0 Comments

Related Reports