Incident Reports

Explosive items defused

2017-06-27

Sudurpashchim, Kanchanpur, Bhimdatta, Ward 8

Bomb disposal unit of the Nepali Army defused expolosive items found near brick kiln in Tilapur of Bhimdatta municipality-8 of Kanchanpur on Tuesday. देशका विभिन्न स्थानमा शंकास्पद रुपमा फेला परेका बिष्फोटक पदार्थ प्रहरीको सक्रियतामा निष्क्रिय पारिएको छ । ती स्थानहरुमा बिष्फोटक पदार्थ फेला परेको छ भन्ने सूचना प्राप्त हुनासाथ तत्काल घटनास्थलमा खटिएको स्थानीय प्रहरीको समन्वयमा नेपाली सेनाको स्थानीय युनिटको टोलीले मंगलबार र बुधबार बिष्फोटक पदार्थ निष्क्रिय बनाएको हो । बिष्फोटक पदार्थ फेला पारी निष्क्रिय पारिएका ठाउँहरुमा कञ्चनपुर भिमदत्त नगरपालिका–८ स्थित तिलापुर इँटाभट्टा नजिक रहेको छन् । बिष्फोटक पदार्थ राख्ने व्यक्तिहरुको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
Police website

0 Comments