Incident Reports

Two injured in Bajhang clash

2017-06-28

Sudurpashchim, Bajhang, Jaya Prithivi, Ward 3

Two cadres of NC were injured during a clash between cadres of NC and CPN UML in Jayprithavi Municipality-3 of Bajhang on Wednesday. Voting has been suspended after the clash. राजनीतिक दलहरुबीचको झडपका कारण बझाङ र अछामका दुई केन्द्रमा मतदान अवरुद्ध भएको छ । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ३ को पाण्डु उच्च मावि केन्द्र पडेसमा कांग्रेस र एमालेबीच झडप भएको छ । झडपमा कांग्रेस उम्मेदवार प्रेम खड्का समेत घाइते भएका छन् । एमाले कार्यकर्ताले आक्रमण गरेको कांग्रेसको आरोप छ । जयपृथ्वी नगरपालिकाकै अर्को मतदान केन्द्रमा रहेका अनेरास्ववियुका महासचिव ऐन महरले भने सामान्य विवादमा झडप भएको र मतदान सुचारु गर्न वार्ता भइरहेको बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 4
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 2
Other Sources , National/Online Media , Local Newspaper - Saptari

0 Comments