Incident Reports

Suspicious object found in Madhuwan Municipality

2017-06-28

Lumbini, Bardiya, Madhuwan, Ward 9

A suspicious object has been found in Madhuwan Municipality- 9 on Wednesday. Police is currently investigating further about the incident and is also looking for the ones involved in it. देशका विभिन्न स्थानमा शंकास्पद रुपमा फेला परेका बिष्फोटक पदार्थ प्रहरीको सक्रियतामा निष्क्रिय पारिएको छ । ती स्थानहरुमा बिष्फोटक पदार्थ फेला परेको छ भन्ने सूचना प्राप्त हुनासाथ तत्काल घटनास्थलमा खटिएको स्थानीय प्रहरीको समन्वयमा नेपाली सेनाको स्थानीय युनिटको टोलीले मंगलबार र बुधबार बिष्फोटक पदार्थ निष्क्रिय बनाएको हो । मधुवन नगरपालिका–९ स्थित सडकमा बुधबार फेला परेका शंकास्पद बस्तु डिष्पोजको लागि समन्वय तथा आवश्यक पहल भइरहेको छ । बिष्फोटक पदार्थ राख्ने व्यक्तिहरुको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
Police website

0 Comments